नेपालमा हुन्छ बिकास तपाईं हाम्रो चाहानामा
साहित्य 2:00 AM
नेपालमा हुन्छ बिकास तपाईं हाम्रो चाहानामा
नेपाललाई लुट्ने भए राजनीतिको बहानामा
नेपालको राजनीतिले नेपाललाई डुबायो
नेपालका गरीब हरुलाई राजनीतिले नै रुवायो
हुनु पर्यो जनता सबै एकजुट नेपालमा
युवाहरु जुटौ अब नेपाल कै माटोमा
दिनु पर्छ युवाहरुलाई नेपालीको विश्वास
सबै एकजुट भए देखी गर्न सक्छौ बिकास
नेपाललाई चीनाउने हो नेपालीको नाममा
बिकास लाई अगाडि बढाउ नेपालको हर गाउमा
पछाडि पर्नु भएन युवा हो हामी अगाडि बढ्नु छ्
देशको नाम रोशन गरी मर्ने ठुलो धोको छ्
टेक्निकल को दुनियाँ मा हामी अगाडि बढ्नु छ्
बिदेशमा लगानी लगाउने होइन नेपाल मै लाउनु छ्
शहरमा भएका शुबिधा गाउ गाउमा लगेर
बल्ल हामी भनौला नि नयाँ नेपाल भनेर
लेखक ;
तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल
नेपाललाई लुट्ने भए राजनीतिको बहानामा
नेपालको राजनीतिले नेपाललाई डुबायो
नेपालका गरीब हरुलाई राजनीतिले नै रुवायो
हुनु पर्यो जनता सबै एकजुट नेपालमा
युवाहरु जुटौ अब नेपाल कै माटोमा
दिनु पर्छ युवाहरुलाई नेपालीको विश्वास
सबै एकजुट भए देखी गर्न सक्छौ बिकास
नेपाललाई चीनाउने हो नेपालीको नाममा
बिकास लाई अगाडि बढाउ नेपालको हर गाउमा
पछाडि पर्नु भएन युवा हो हामी अगाडि बढ्नु छ्
देशको नाम रोशन गरी मर्ने ठुलो धोको छ्
टेक्निकल को दुनियाँ मा हामी अगाडि बढ्नु छ्
बिदेशमा लगानी लगाउने होइन नेपाल मै लाउनु छ्
शहरमा भएका शुबिधा गाउ गाउमा लगेर
बल्ल हामी भनौला नि नयाँ नेपाल भनेर
लेखक ;
तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल