हासीखुसी रहनु प्रियl भन्ज्याङ चौतारीमाझ,
साहित्य 1:46 AM
हासीखुसी रहनु प्रियl भन्ज्याङ चौतारीमाझ,
आउदै जादै गर्नु प्रियl मेरो मनको साध!
जिन्दगीको गोरैटो अनि यात्रासगॅ,
दियो बाली पर्खिरहने छु सधै एकान्त त्यो साझ!!
DB Thapa "Kalpit".
from Gulmi, now putalisadak, Ktm.
आउदै जादै गर्नु प्रियl मेरो मनको साध!
जिन्दगीको गोरैटो अनि यात्रासगॅ,
दियो बाली पर्खिरहने छु सधै एकान्त त्यो साझ!!
DB Thapa "Kalpit".
from Gulmi, now putalisadak, Ktm.