Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

कतारमा अर्घाखाँची सेवा समाजको गठन .....(फोटो फिचरसहित)

पशुपती श्रेष्ठ चैत १० ,दोहा,प्रवासमा अर्घाखाँची बासी एक जुट होओ समाजका लागि केही गरौ भन्ने मुल अभिप्राए का साथ अर्घाखाँची सेवा समाजको गठन भएको छ |
आफ्नो परीवारलाई खुसि अनि सुखि बनाउन एवम भोलिका दिनमा केही गरुला भन्ने सपनाहरु बुन्दै प्रदेशीएका हामी नेपाली दाजु-भाई तथा दिदि-बहिनिहरु यो विरानो मुलुकमा दिनहु दलालको फन्दामा परी बिचल्लिमा परेका हामिहरु प्रदेशमा सधै कुनै न कुनै दु:ख र पिडाका खबरहरुसधै सुन्न अनि पढ्न पाउछौ। यस्ता दु:ख अनि पिडामा परेका आम अर्घाखाँचि जिल्ला लगायत दोहा कतारमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई सहयोग तथा उद्धार होस भन्ने आशाका साथ खोलिएको हो|
जस्को अध्क्षयमा भुबन केसी,उपाध्क्षयमा बाबुराम भटराइ,सचिबमा पशुपती श्रेष्ठ,सह्सचिबमा राजकुमार श्रेष्ठ,कोशाध्क्षयमा रुद्र ब मह्त्रा क्षेत्री, सल्लाकारहरुमा युवराज पोख्रेल,कमल भण्डारी,जोग ब पुन,ज्ञान ब राना, सद्स्यहरुमा गोकुल पौडेल,केशब क्षेत्री,सुन्दर नेपाली,र दीपक नेपाली   रहनुभएकोछ||









Posted by Arghakhanch Online on 10:22 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कतारमा अर्घाखाँची सेवा समाजको गठन .....(फोटो फिचरसहित)

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

ताजा समाचार>>>

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com