Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

प्रेम सम्बन्धबारे चासो दिन थालेपछि विवाहित छोरीले प्रेमीको सहयोग लिएर आमाबुबाको हत्या

दैलेख, चैत्र १० - अनैतिक प्रेम सम्बन्धबारे चासो दिन थालेपछि विवाहित छोरीले प्रेमीको सहयोग लिएर आमाबुबाको हत्या गरेको स्विकारेकी छन् । रानीवन-८ काब्रीखोलाकी निरु रावल र उनका प्रेमी पदम तारामीले शक्तबहादुर शाही र उनकी श्रीमती चन्द्रादेवी शाहीको हत्या गरेका हुन् ।अभियुक्तहरूलाई शुक्रबार सार्वजनिक गर्दै जिल्ला प्रहरीले उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने बताएको छ । 
चैत १ गते बिहान उनीहरुले १७ दिनको शिशुलाई छाडी शक्तबहादुर र चन्द्रादेवीको ज्यान लिएका थिए । लगत्तै प्रहरीले निरु सहितका अन्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । निरुको कञ्चनपुर लक्ष्मीपुरका भीम रावलसँग विवाह भएको थियो । श्रीमान् एक वर्षदेखि कतारमा छन् ।बुबा घडेरी दिन सहमत भए पनि सौतेनी आमाले नमानेको र आफूहरूको लसपसबारे दिनहुँ अनावश्यक कुरा गर्ने गरेकाले हत्या गरेको उनले बताइन् 
स्रोत :कान्तिपुर

Posted by Arghakhanch Online on 8:24 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for प्रेम सम्बन्धबारे चासो दिन थालेपछि विवाहित छोरीले प्रेमीको सहयोग लिएर आमाबुबाको हत्या

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com