Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

गुल्मीको दिगाम २ पिलनेटामा ट्रकको ठक्करवाट २ जना घाईते भएका छन् ।

१४ चैत, गुल्मीको दिगाम २ पिलनेटामा ट्रकको ठक्करवाट २ जना घाईते भएका छन् । सदरमुकाम तम्घासवाट रिडी जाँदै गरेको लु १ ख ५२४८ नम्वरको ट्रकको ठक्करवाट वलेटक्सार मुसीडाँडाका १३ वर्षीय मनोज थापा र कमल पौडेल घाईते भएका छन् । वाटोमा हिडिरहेका उनीहरु लाई ट्रकले ठक्कर दिएको थियो । ठक्करवाट घाईते दुवैको लुम्विनी मे डिकल कलेज पाल्पामा उपचार भईरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ठक्कर दिएर भागेका गौँडाको ट ८ का चालक नुतन थापा र ट्रकलाई दिउसो इलाका प्रहरी कार्यालय रि डिले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभएको छ ।  स्रोत :गुल्मीन्युज 

Posted by Arghakhanch Online on 4:32 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गुल्मीको दिगाम २ पिलनेटामा ट्रकको ठक्करवाट २ जना घाईते भएका छन् ।

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com