Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

आजदेखि लोडसेडिङ घट्ने

 
फागुन २२  - नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङको अवधि घटाएर दैनिक बढीमा १० घण्टामात्र गर्ने तालिका सार्वजनिक गरेको छ। बिहानको समयको लोडसेडिङलाई प्राधिकरणले पहिलेभन्दा एक घण्टा कम गरेको हो। अहिले दैनिक दुई पटक लोडसेडिङ भइरहेको मा सोमबारदेखि हप्ताको एक दिन एक पटकमात्र बिजुली जानेछ। गर्मी सुरु भएर नदीमा पानी बढेको र कुलेखानी जलाशयमा जम्मा भएको पानीलाई प्रयोग गरेर प्राधिकरणले लोडसेडिङलाई घटाएको हो। चैत दोस्रो सातादेखि हुने एसएलसी परिक्षालाई समेत दृष्टिगत गरेर लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ। सोमबारदेखि हप्ताभरिमा ६२ घण्टामात्र लोडसेडिङ हुनेछ। बिजुली चोरी हुने स्थानहरुमा भने ५ घण्टासम्म थप लोडसेडिङ हुने समेत प्राधिकरणले जनाएको छ।

Posted by Arghakhanch Online on 7:44 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आजदेखि लोडसेडिङ घट्ने

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com