Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

महिलालाई लिंग नाप्ने जागिर



बेलायतमा एउटी यस्ती महिला छिन् जसको जागिर नै अचम्मको छ । यी महिलाले लिंगको आकारको चेकजाँच गर्ने काम गर्छिन् । लिंग ठिक्कको छ की छैन भनेर सुझाव दिन्छिन् अनि यहीँ जागिरका कारण उनले राम्रै कमाइ पनि गरेकी छिन् ।
कुरा सुन्दा यी महिला वेश्या पो हुन् की भन्ने लाग्नसक्छ । तर होइन । न त यी महिला यौनकर्मी हुन्, न त उनले चेकजाँच गर्ने लिंग नै साँच्चीका हुन् । यी महिलाले यौन खेलौनाको रुपमा बनाइएका लिंगको आकारप्रकार, त्यसले प्रदान गर्ने आनन्द तथा प्रयोगको उपयुक्तताको बारेमा आफैले प्रयोगात्मक परीक्षण गरी यस्ता यौन खेलौना बनाउने कम्पनीलाई जानकारी गराउँछिन् ।यद्यपि ती महिलाले कृत्रिम लिंग मात्र नभएर अरु विभिन्न प्रकारका ‘सेक्स टोय’को पनि चेकजाँच गर्ने गरेकी छिन् । उनले अहिलेसम्म १ हजार भन्दा बढि सेक्स टोय तथा त्यत्तिकै संख्यामा भित्री वस्त्रहरु समेत आफैले प्रयोग गरी जाँच गरेकी छिन् ।न्याट गार्भी नामकी ती महिलाले प्यासन नामको यौन खेलौना उत्पादक कम्पनीमा यस्तो अनौठो जागिर गरिहेकी छिन् । यस्तो जागिर बापत उनले वर्षको २५ हजार पाउण्ड कमाइ गर्छिन् ।
मेरो वरीपरी कम्प्युटर तथा कार्यालयका अरु उत्पादन होइन दिनदिनै विभिन्न प्रकारका सेक्स टोयहरु हुन्छन् जो सँग मैले खेलिरहनुपर्ने हुन्छ । उनी भन्छिन् । उनले आफु यौनको लत बसेकी आइमाइ नभएको दाबी गर्दै आफु सामान्य महिला भएको भन्दै धेरै महिलाले आफ्नो यौनको भोक मेट्न त्यस्ता यौन खेलौना किन्ने गरेको बताइन् । उनले नै परीक्षण गरी उपयुक्त ठहराइएका ब्रान्डका यौन खेलौना बेलायतमा मात्रै वर्षमा ४० लाख बिक्रि हुने गर्छन् ।
आफ्नो जागिर विश्वकै सबै मानिसको भन्दा राम्रो रहेको भन्दै उनले जागिरबाट आफुले पैसा मात्र नकमाएको र शारीरिक र मानसिक सन्तुष्टी समेत प्राप्त गरेको बताइन् ।source onlinekhabar

Posted by Arghakhanch Online on 8:42 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for महिलालाई लिंग नाप्ने जागिर

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com