Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

ढुकुटी खेलाउन असफल भएपछि एक महिलाले आत्महत्या

६ चैत,धादिङ थाक्रे घर भई हाल कुलेश्वर बस्दै आएकी भवानी लामाले महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासत कक्षमै रहेको शौचालयको गि्रलमा सारीको पासो लगाएर आत्महत्या गरेकी हुन् । ढुकुटी खेलाउने नाममा विभिन्न व्यक्तिसाग पैसा सापटी लिई फरार भएकी भवानीलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको थियो । गत फागुन २१ गते भवानी एकाएक हराएपछि उनका पति चन्द्रबहादुर तामाङले पत्नी खोजिदिन भन्दै प्रहरीमा निवेदन दिएका थिए । त्यसको भोलिपल्टै ठगिएका ४० जनाले भवानीविरुद्ध उजुरी दिएका थिए ।सामान्य लेखपढ गर्न जानेकी भवानी विभिन्न व्यक्तिबाट ४० तोला सुन लिई सोल्टीमोडस्थित पन्च एन्ड सन्स ज्वलेलर्समा राखेर लाखौं रकम निकालेकी थिइन् । यसरी सापटी लिएर रकम लिएर ढुकुटी खेलेको भए पनि उनी असफल भएको राजधानी दैनिकले समाचार प्रकाशन गरेको छ ।

Posted by Arghakhanch Online on 8:38 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for ढुकुटी खेलाउन असफल भएपछि एक महिलाले आत्महत्या

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com