Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

२०-२० क्रिकेटमा नेपाल र नेदरल्याण्ड भिड्दै



६ चैत, दुबईस्थित ग्लोबल क्रिकेट एकेडेमीमा नेपाली समय अनुसार बिहान पौने १२ बजे खेल सुरु हुनेछ । प्लेअफ चरण प्रवेशका लागि आजको खेल जित्नैपर्ने भएकाले नेपाल बढि दबाबमा रहनेछ । विश्वकपको अनुभव बटुलिसकेको नेदरल्यान्ड प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै ८ अंकसहित दोस्रो स्थानमा छ भने ३ खेल जितेर नेपाल ६ अंक सहित चौथौ स्थानमा छ । अहिलेेसम्मको पाँचै खेल जितेर उत्कृष्ट प्रदर्शन गरेको उपाधिको दाबेदार अफगानिस्तान १० अंकका साथ समूहको शिर्ष स्थानमा छ । शीर्ष तीन स्थानमा रहने टोली प्लेअफका लागि छानिने छन् ।

Posted by Arghakhanch Online on 8:45 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for २०-२० क्रिकेटमा नेपाल र नेदरल्याण्ड भिड्दै

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com