Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

स्याङ्जाको पौगैगौडेमा भिषण आगलागी

 चैत्र ९  जिल्लास्थित सुरक्षाकर्मीको टोली र स्थानीयबासिन्दाको प्रयासमा पनि स्याङ्जाको पौवेगौ“डे गाविस-१, स्थित दर्ुइ सामुदायिक वनमा लागेको आगो निभाउन नसक्दा वनपैदावर र वन्यजन्तुको ठूलो क्षति हुने भएको छ । बुधबार दिउ“सो करिब २ः०० बजेतिर स्थानीय केटाकेटीले सल्काएको आगोबाट  आगलागी भएको आगो नियन्त्रणमा आउन सकेको छैन् ।
पौवैगौडे गाविस-१ आरामडा“डास्थित उपल्लो खरबारीबाट सुरु भएको आगो डा“डा“को चौतारी हुदै दाद्रे भिराली र कोखे रातोपहरा सामुदायिक बनमा फैलिएको स्थानीय शिक्षक टाकाराम रेग्मीले जानकारी दिए ।
सदरमुकामबाट नेपाली सेना करिब १५ र १४ जना प्रहरीको टोलि घटनास्थलमा पुगेर आगो नियण्त्रणको प्रयास गरेको भए पनि भीषण आगलागीका कारण आगो नियन्त्रण बाहिर रहेको र हालसम्म करीब ५० हेक्टर जंगलमा आगलागी भएको जिल्ला प्रहरी कार्याल स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार स्थानीय आरामडा“डाको बस्तीलाई खतरामुक्त पार्दापार्दै रात पर्न लागेपछि टोली फर्केको थियो ।
आगो बढ्दै गएमा नजिकै रहेको पुवनपा-४ को रानीस्वा“राको बस्ती समेत खतरामा पर्ने स्थानीयवासीले बताएका छन् भने प्रहरीले गाउ“बस्ती खतरामुक्त अवस्थामा रहेको जानकारी दिएको छ । source butwalonline

Posted by Arghakhanch Online on 11:16 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for स्याङ्जाको पौगैगौडेमा भिषण आगलागी

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com