Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

बेपत्ताका परिवार तथा आफन्तले बिहीबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिंदै छन्

९ चैत,  बेपत्ताको अवस्था सार्वजनिक गर्नुपर्ने, बेपत्ता पार्नेहरूमाथि न्यायिक छानबिन हुनुपर्ने, यसका लागि आयोग गठन हुनुपर्नेलगायतका माग राख्दै बेपत्ता योद्धा परिवार समाज नेपालले बुधबारदेखि पहिलो चरणको आन्दोलन थालेको हो । उनीहरू बुधबार एकीकृत नेकपा माओवादीको पार्टी कार्यालयमा धर्ना दिएका थिए । भोलि शुक्रबार नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको समाजले जनाएको छ ।बेपत्ताका परिवार तथा आफन्तले बिहीबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिंदै छन् । पीडित परिवारले कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि एक घन्टासम्म धर्ना दिने तय गरेका छन् ।

Posted by Arghakhanch Online on 11:07 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बेपत्ताका परिवार तथा आफन्तले बिहीबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिंदै छन्

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com