Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

मानव को दुनियाँ मा आएर सबै भन्दा पहिला

मानव को दुनियाँ मा आएर सबै भन्दा पहिला
आफ्नै जीवन मा आसुँ सँग चिनो जानी भयो  
भावना को दुनियाँ मा आएर सबै भन्दा पहिला  
मनमा  उठिरहेको तुफान सँग चिनो जानी भयो 

शायद मैले अगिल्लो जन्म मा कुनै गल्ती नगरेक को हुन सक्छ 
आफुलाई चाहने हरुको हिर्दय मा चोट नपुराएको हुन सक्छ 
एस्तो अपराध त् नगरेको हुन सक्छ कसैले पनि
कस्तो भागीदारी हुन सकेन यो दुनियाँ मा माफि पनि

शरीर तिमीलाई बेचेको हुम्ला तर मन बेचेको छैन 
मेरो भावना सँग खेल्ने अधिकार मैले दिएको छैन 
हास्ने बोल्ने गर्नु पर्दछ हरेक मनिष सँग जीवन मा 
तेस्को कुनै अर्थ नखोज्नु तिमीले रात र् दिनमा 

यो अन्धकार को जीवनमा मैले खुशीयाली ल्याउन खोज्छु 
सपनी मा मात्रै हैन मैले तिमीलाई बिपनी मा पनि शोध्छु 
जिन्दगीको हरेक पलमा मैले एउटा  मात्रै बाटो रोज्छु 
तिमी सँग बिताएको हरेक पल लाई मैले मनमा सजाएर राख्छु

 लेखक;
तुल्सिराम पाण्डे 
राङ्बास पचासे सिमिचौर ८ 
गुल्मी नेपाल 

Posted by Arghakhanch Online on 11:26 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for मानव को दुनियाँ मा आएर सबै भन्दा पहिला

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com