शिक्षामन्त्रीसँग मात्र वार्ता गर्ने शिक्षकहरुको अडान
News, राष्ट्रिय समाचार 9:46 AM
१८ फागुन, काठमाडौं । आन्दोलनरत अस्थायी शिक्षकहरुले शिक्षामन्त्रीसँग मात्र वार्ता गर्ने अडान लिएका छन् ।
शिक्षामन्त्री अनुपस्थित भएपछि वार्ताका लागि मन्त्रालय पुगेका आन्दोलनरत शिक्ष नेताहरु वार्ता नै नगरि फर्किएका छन् । वार्ताका लागि बोलाएर आन्दोलन स्थगित गरेर आउन भनेको र शिक्षामन्त्री अनुपस्थित भएपछि आफूहरु बाहिरिएको शिक्षकहरुको वार्ता टोली एक सदस्यले जानकारी दिएका छन् ।
अस्थायी शिक्षकलाई स्थायी गर्नु पर्ने लगायतका माग राख्दै अस्थायी शिक्षकहरु आन्दोलनरत छन् ।