Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

आफ्नै श्रीमति र ससुराको कुटपिटवाट एकको मृत्यु

१८ फागुन, चितवन । चितवनमा आफ्नै श्रीमति र सुसुरको कुटपिटवाट विहीवार विहान एक जनाको मृत्यु भएको छ । चितवनको गुञ्जनगर ६, मा रहेको ससुराको घरमा श्रीमतिसंगै बस्दै आएका वीरेन्द्रनगरका इन्द्रवहादुर थापाको ससुरा र श्रीमतिको कुटाईवाट मृत्यु भएको हो ।
कुटाइबाट ज्यान गुमाएका थापाको शव उनकै ससुरा जङ्गु थापा मगर र श्रीमती विवह थापाले घरभित्र लैजाँदै गर्दा रङ्गेहात पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।  पारिवारिक झगडा हुँदा आफूहरूले कुटपिट गरेको मृतककीश्रीमति र उनका ससुराले प्रहरी समक्ष वयान दिएका छन् । कुटपिट गर्ने दुवैलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

Posted by Arghakhanch Online on 9:45 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आफ्नै श्रीमति र ससुराको कुटपिटवाट एकको मृत्यु

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com