Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

नुहाउन गएका सैनिक जवानको डुबेर मृत्यु भएको छ

फागुन १८- चमेलिया नदीमा नुहाउन गएका सैनिक जवानको डुबेर मृत्यु भएको छ।बुधबार दिउँसो साथीसँग चमेलिया नदीमा नुहाउन गएका शत्रुभर्न्याङ गुल्म दार्चुलामा कायरत दशरथचन्द नगरपालिका-११ बुड्डाका सैनिक जवान कर्णचन्दको डुबेर मृत्यु भएको हो।
दार्चुलाको शिखर-५ मा निर्माणाधीन चमेलिया जलबिद्युत आयोजना सुरक्षार्थ खटिएका बलाच सैनिक पोष्टमा कार्यरत जवान चन्द दिउँसो २ बजे नदीमा डुबेका थिए। चन्दको शव सेना, प्रहरी र स्थानीयले बिहीबार बिहान साढे ११ बजे डुबेकै स्थानमा फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।(नागरिकन्युज बाट )

Posted by Arghakhanch Online on 3:40 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for नुहाउन गएका सैनिक जवानको डुबेर मृत्यु भएको छ

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com