Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

न्यायाधिशले मालिस गर्न लगाए महिला कर्मचारीलाई



रक्षक नै भक्षक भन्ने उखानै छ । सायद कोहीकोही मान्छेको चरित्रको कारण यो उखानको उत्पत्ति भएको होला । पछिल्लोपटक यहीँ कुरालाई प्रमाणित गरेका छन् भारतका एकजना न्यायधिशले । न्यायमूर्ति भनिने न्यायाधिश आफैले अदालतकी एक महिला कर्मचारीलाई जिउमा मासिल गर्न लगाएको घटना हालै सार्वजनिक भएको छ ।भारतको अमृतसर अदालतका एकजना न्यायाधिसले यस्तो कृत्य गरेको घटना सार्वजनिक भएको हो । हिरा सिंह नामका ती न्यायाधिसले आफुलाई घरमा लगी जिउमा मालिस गराउने गरेको र अह्राएबमोजिम नगरे जागिर खाइदिने धम्की दिने गरेको भन्दै अदालतकी कर्मचारी अनिता सेठले हालै पंजाब र हरियाणा उच्च अदालतमा रिट दायर गरेकी छिन् । आफुलाई ती न्यायाधिशले यौनिक तथा मानसिक रुपले हिंसा गरेको दाबी ती महिलाको छ ।पीडित महिलाले अदालतमा कर्मचारीको रुपमा नियुक्त भएलगत्तै न्यायाधिशले आफुलाई घरेलु कामदारको रुपमा आफ्नै घर लगेको र घरमा लगी जिउ मालिस गर्न लगाएको बताएकी छिन् । न्याधिशले मात्र नभएर उनकी श्रीमतीले समेत आफुलाई यौन हिंसा गर्ने गरेको र पटकपटक यातना दिएको पीडित सेठको दाबी छ ।पीडित महिलाको मुद्धामा सुनुवाई गर्दै उच्च अदालतले अभियुक्त न्यायाधिश विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ Source onlinekhabar

Posted by Arghakhanch Online on 9:24 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for न्यायाधिशले मालिस गर्न लगाए महिला कर्मचारीलाई

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com