Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

ज्वाइँको कुटपिटबाट जेठानको मृत्यु भएको छ ।

१२ चैत, गैंडाकोट गाविस ७ गैरीमा ज्वाइँको कुटपिटबाट जेठानको मृत्यु भएको छ ।
घरायासी विवादपछि गैंडाकोट-७ गैरीका २२ वर्षीय ज्वाइँ देव सुनार र उनका भाइ १६ वर्षीय रोमन सुनारको कुटपिटबाट जेठान २४ वषर्ीय तारा विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । कुटपिटमा संलग्न देव र रोमनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुवाको मृत्युपछि देव र रोमन आˆनै घरमा किरिया बसिरहेका थिए । ससुरा बितेको खबरपछि क्रिया बस्न आएकी देवकी जेठी पत्नीसँग विवादपछि घटना घटेको स्थानीयले बताए।
विवादपछि भएको झडपमा घाइते भएका जेठी पत्नीका दाजु ताराको उपचारका क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । शव भरतपुर अस्पतालमै राखिएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको गैंडाकोट प्रहरीले जनाएको छ । पक्राउ परेका रोमन एसएलसी परीक्षाका परीक्षार्थी हुन् । उनी आइतबारको परीक्षा दिनबाट वञ्चित भएका छन् । बाँकी परीक्षा पनि दिन पाउने या नपाउने निश्चित नभएको प्रहरीले जनाएको छ ।source online khabar

Posted by Arghakhanch Online on 10:25 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for ज्वाइँको कुटपिटबाट जेठानको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com