Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

दिनमा बैदेशिक रोजगारीमा जाने नेपाली कामदार अभाव हुन थालेको छ ।

३ चैत,पछिल्ला दिनमा बैदेशिक रोजगारीमा जाने नेपाली कामदार अभाव हुन थालेको छ । बिदेशबाट आएको मागअनुसार कामदार पाउन नसकेपछि म्यानपावर ब्यबसायीहरु कामदार खोज्दै हिड्नुपर्ने अबस्था आउन थालेको छ ।
वैदेशिक रोजगार ब्यबसायी संघका पूर्व अध्यक्ष तिलक रानाभाटका अनुसार एक बर्षअघिसम्म सूचना निकाल्नेबित्तिकै कामदारको ओइरो लाग्ने गरेकोमा अहिले म्यानपावर ब्यबसायी बिदेश जाने कामदार खोज्दै घर घर जानुपर्ने अबस्था छ ।
नेपाली कामदारहरु देश र काम छानेर जान थालेकोले यस्तो अबस्था आएको ब्यबसायीहरु बताउंछन् । अहिले बिदेश जानेमध्ये एक पटक बिदेश गएर फर्किएकाहरु धेरै रहेकाले उनीहरु कामको प्रकृति, सुबिधा आदि हेरेरमात्र जाने भएकाले कामदार पाउन अभाव भएको उनीहरु बताउँछन् ।
रानाभाटका अनुसार खासगरि साउदी अरब, युएई र बहराइनबाट आउने मागमा जाने नेपाली कामदार पाउन गाह्रो हुने गरेको छ । ती देशमा बंगलादेशबाट कामदार लैजान बन्द गरेकाले नेपालीको माग बढेको भएपनि त्यसअनुसार कामदार आपूर्ति गर्न म्यानपावरहरु असक्षम देखिएको आजको कान्तिपुर दैनिकले छापेको छ ।
एजेन्टले बढि कमिसन आउने ठाउँमा मात्र कामदारको पासपोर्ट दिनेगरि होल्ड गरेकाले पनि कामदार पाउन गाह्रो भएको र कामदार लामो समयसम्म प्रकृयामा अल्भिmनुपर्ने अबस्था रहेको उनले बताए ।

Posted by Arghakhanch Online on 9:38 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for दिनमा बैदेशिक रोजगारीमा जाने नेपाली कामदार अभाव हुन थालेको छ ।

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com