Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

बान की मुन शान्ति प्रक्रिया सम्पन्न नभए नेपाल आउन नसक्ने सन्देश

३ चैत,  दक्षिण एसिया आउने भनिएका राष्ट्रसंघका महासचिव बान की मुन शान्ति प्रक्रिया सम्पन्न नभए नेपाल आउन नसक्ने सन्देश राष्ट्रसंघीय अधिकारीहरुले दिएका छन् । महासचिव बानका तर्फबाट अधिकारीहरुले नेपाल सरकार र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई त्यस्तो सन्देश दिएको जानकार श्रोतहरुले दाबी गरेका छन् ।
बान डेढ महिनापछि भारत, म्यान्मार र नेपालको भ्रमणमा आउने तयारीमा छन् । नेपाल आउने निधो भएको भनेर राजनीतिक नेताहरुले बताएपनि निमन्त्रता गर्ने नेपाल सरकारले भने आधिकारिक सूचना जारी गरेको छैन ।
श्रोतका अनुसार नेपाल सरकारले बानलाई औप्चारिक निमन्त्रता र भ्रमणको विषयवस्तुबारे अझै पत्र पठाएको छैन । पत्रबारे सरकार अझै छलफलमा रहेको र राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरिएको बुझिएको छ । माओवादी अध्यक्ष दाहाल संयोजकत्वको बृहत्तर लुम्बिनी विकाश राष्ट्रिय निर्देशक समितिको निमन्त्रणामा महासचिव बान आउन लागेको होइन भन्ने सन्देश पनि अधिकारीहरुले दिएका छन् ।
लुम्बिनी भ्रमणका लागि बान आउने नभइ नेपाल भ्रमणका लागि सरकारको निमन्त्रणा अनुसार आउने र त्यसक्रममा लुम्बिनीका काममा हुनसक्ने सरकार निर्धारित कार्यक्रममा भाग लिने पनि अधिकारीहरुले प्रष्ट पारेका छन् । नेपाल आएका बेला लुम्बिनीका कार्यक्रम भए उहाँ त्यसमा पनि भाग लिने राष्ट्रसंघीय अधिकारीहरुले बताएका आजको नागरिक दैनिकले छापेको छ । ।

Posted by Arghakhanch Online on 9:35 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बान की मुन शान्ति प्रक्रिया सम्पन्न नभए नेपाल आउन नसक्ने सन्देश

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com