Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

अर्घाखाँचीलाई चिनाउन नमस्ते अर्घाखाँची

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले लुम्विनी भ्रमण वर्ष सन २०१२ मा अर्घाखाँची जिल्लालाई पनि पर्यटकीय गन्तव्य जिल्लाको रुपमा स्थापित र विकास गर्न सवै आ–आफ्नो ठाउँवाट लाग्नुपर्ने वताउनुभएको छ। पर्यटनका लागि संगसंगै अर्घाखाँची जाऔँ पर्यटकीय स्थलको अवलोकन गरौँ भन्ने मुल नाराका साथ अर्घाखाँचीको ठाडा अमराईमा आयोजित वृतचित्र नमस्ते अर्घाखाँचीको पहिलो भाग प्रंदर्शन तथा विविध साँस्कृतिक कार्यक्रमको उद्घाटन समारोहमा वोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले यस्तो कुरामा जोड दिनुभएको हो। 
प्रचार प्रसारको अभावमा जिल्लाको धार्मिक, साँँस्कृति, प्राकृतिक सम्पदाले भरिपुर्ण पर्यटकीय स्थलहरु यतिवेला ओझेलमा परेका कुरा औँल्याउँदै त्यस्ता पर्यटकीय स्थलको परिचयसंगसंगै विकास गर्न सकेमा पर्यटकीय क्षेत्रको गन्तव्य जिल्लाको रुपमा अर्घाखाँचीलाई चिनाउन सकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय लोक गायिका टिका पुन, गायक मिलन लामा लगायतका कलाकारहरुले आफ्नो साँस्कृतिक प्रस्तुति प्रदर्शन गरी दर्शकहरुलाई मनोरञ्जन दिनुका साथै छमछमी नचाएका थिए। समाजसेवी कुमारकेशर सिँह वेल्वासेको अध्यक्षता र टङ्क पौडेलको सञ्चालन रहेको कार्यक्रममा पत्रकार, राजनीतिक दलका प्रतिनिधी, जिल्लाका कार्यालय प्रमुख, सुरक्षाकर्मी, समाजसेवी लगायतको सहभागीता रहेको थियो। हिजोवाट शुरु भएको दुई दिने कार्यक्रममा आज आधुनिक तथा लोक पप गायक राजेशपायल राई, लोक गायीका जमुना पुन, टिका पुन तथा हाँस्य व्यङ्ग जिरे खुर्सानीका चर्चित कलाकार पल्पसा डङ्गोल चम्सुरी, अंसु महर्जन लगायतका चर्चित कलाकारहरुको वेजोड प्रस्तुति रहने हाम्रा सहकर्मी विष्णुकुमार आलेले जानकारी दिनुभएको छ । 

Posted by Arghakhanch Online on 9:24 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for अर्घाखाँचीलाई चिनाउन नमस्ते अर्घाखाँची

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com