Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

भारतीय नेताले पूर्वराजालाई भने- ग्राउन्ड बनाउ, हाम्रो साथ छ’

१३ चैत,  भारतले आफुसँग गरेको राजनीतिक समझदारी भंग गरेर धोका दिएको बताउँदै आएका ज्ञानेन्द्रले एक महिनाअघि भारतीय नेताहरुको ढोका ढकढक्याएर फर्किए ।
यसपटक भने ज्ञानेन्द्रले सोनिया र मनमोहन सिंहसँग भेटेर आफुमाथि धोका भएको गुनासो राखेको बताइएको छ । त्यसको जवाफमा भारतीय नेताहरुले राजालाई जनतामा तिम्रो ग्राउन्ड छैन, ग्राउन्ड बनायौं भने हामी तिम्लाई साथ दिन्छौं भनेर उल्क्याएको सोमबारको साँघु साप्ताहिकले छापेको छ ।
भारतीय नेताहरुको यो फर्मूला सत्य ठानेर ज्ञानेन्द्र पनि गाउँशहर घुम्ने योजनामा लागेका छन् । यज्ञ र धर्मका नाममा घुम्न सुरु गरेका ज्ञानेन्द्र चाँडै पश्चिम भ्रमणमा निस्कन लागेको बताइएको छ । आगामी चैत १६ गते उनी सुदुरपश्चिमको धनगढी पुग्न लागेको समाचारमा उल्लेख छ । ज्ञानेन्द्रलाई ग्राउन्ड बनाउ भनेर उक्साउने भारतीय नेतृत्वले अब राजतन्त्र ब्युँतिन सक्छ त्यसैले हामी अनुकुल संबिधान बनाउ भन्दै माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईलाई दबाब दिने गरेका छन् ।

Posted by Arghakhanch Online on 8:27 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for भारतीय नेताले पूर्वराजालाई भने- ग्राउन्ड बनाउ, हाम्रो साथ छ’

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com