Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

सडक दुर्घटनामापरि बहराइनमा तीन नेपालीको मृत्यु

  १३ चैत, - बहराइनको राजधानी मानामा नजिकै शुक्रबार भएको सडक दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ । शेख इसा बिन सलमान हाइवे पार गर्ने क्रममा कारले किच्दा ४७ वर्षीय बेलबहादुर पुन, २३ वर्षे कुलप्रसाद पुन फाकामी र २२ वर्षीय टुकराज थापाको मृत्यु भएको हो । उनीहरू गल्फ फेन्सिङ एन्ड स्पेसलिस्ट सर्फसिङ इस्टाब्लिसमेन्ट कम्पनीमा कार्यरत थिए । काम सकेर घर फिर्न कम्पनीको गाडी चढ्न जाने क्रममा कार चालकले नियन्त्रण गुमाई उक्त दुर्घटना भएको थियो । बहराइनी कार चालक पनि गम्भीर घाइते छन् । उनीहरू कार्यरत कम्पनीले 'असल र इमान्दार नेपाली कामदार गुमाएकामा' दुःख प्रकट गरेको छ । स्रोत :कांतिपुर 

Posted by Arghakhanch Online on 8:30 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सडक दुर्घटनामापरि बहराइनमा तीन नेपालीको मृत्यु

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

ताजा समाचार>>>

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com