Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

नेपाली एक सय रुपैयाँको नोटमा लुम्बिनी र अशोक स्तम्भ



१३ चैत, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार गर्न तम्सिएको नेपाल राष्ट्र वैंकले अब नेपाली एक सय रुपैयाँको नोटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र अशोक स्तम्भ राख्ने भएको छ । त्यो सँगै एक सय रुपैयाँको नोटमा लेखिने छ- -लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध ।’गौतम बुद्ध नेपालमै जन्मिएका हुन भनेर प्रचार गर्न तम्मिएको नेपाल राष्ट्र वैंकले अब छाप्ने नोटमा यस्ता तस्वीर राख्न प्रस्ताव तयार पारि अर्थ मन्त्रालय पठाएको छ । अर्थले सो प्रस्तावलाई मन्त्रिपरिषद्मा लगेर स्वीकृति दिएपछि नोट छाप्ने काम सुरु हुने छ । लुम्बिनीका तस्वीर अंकित नोट बजारमा आउन ६ महिना लाग्ने छ ।
‘रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने वाक्यको तल र गर्भनरको हस्ताक्षरको ठिक माथि हाल खाली रहेको स्थानमा अंग्रेजीमा लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध ‘ हाल तारादेवीको मूर्ति रहेको स्थानामा मायादेवीको मूर्ति र मन्दिर रहेको ठाउँमा अशोक स्तम्भ राख्न लागिएको छ ।तर नोटमा गौतम बुद्धको तस्वीर भने राखिने छैन् । गौतम बुद्धको तस्वीर बिभिन्न आकारप्रकारका भएको र त्यसमा एकरुपता नभएकाले तस्वीर राख्न समस्या भएको बताइएको छ । अबदेखि कागजी नोटमा बिक्रम सम्बत र ईस्वी सम्वतमा निष्काशन मितिसमेत राखिने भएको छ । लेख्न प्रस्ताव गरिएको राष्ट्र वैंक स्रोतलाई उदृत गर्दै नयाँ पत्रिका दैनिकले छापेको छ । 

Posted by Arghakhanch Online on 8:37 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for नेपाली एक सय रुपैयाँको नोटमा लुम्बिनी र अशोक स्तम्भ

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com