Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?

आज मिति २०६८ साल फागुन २६ गते शुक्रबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले काठमाडौंमा बिहीबारबाट सुरु एएफसी च्यालेन्ज कपको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् ।
नागरिक दैनिकले माओबादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति सुशील कोइरालालाई सरकारको नेतृत्व लिन आग्रह गरेको कुरालाई प्रमुख समाचार बनाएको छ । माओबादी लडाकूका १३ शिविर सारेको समाचारलाई नयाँ पत्रिका दैनिकले प्रमुख समाचार बनामएको छ । मेडिकल कलेजको एम्बुलेन्समा समान तस्करी गरेको समाचारलाई नेपाल समाचारपत्र दैनिकले मुख्य पेजमा समेटेको छ ।

Posted by Arghakhanch Online on 9:11 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com