Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

नेपाली चेलीको न्युयोर्कमा थारु गीत

२६ फागुन,  यतिखेर उनले गीत गाइसकेकी होलिन् । हिलारी क्लिन्टनले थपडी बजाइसकेकी होलिन् । एन्जेलिना जोलीले उनको पिठ्यूँमा धाप मारिसकेकी होलिन् ।
अन्तराष्ट्रिय नारी दिवस मनाउन विश्वभरबाट अमेरिकी सहर न्युयोर्कमा जम्मा भएका विशिष्टहरुको आँखामा नेपालकी किशोरी सुमा थारु अपलक छाउँदै छिन् । त्यहाँको स्थानीय समय अनुसार बेलुका साढे ६ बजे सुरु भएको समारोहमा सबभन्दा पहिले गीत गाउन उनैलाई चुनिएको छ । गीत सुमाले नै लेखेकी हुन् । त्यसमा उनले पाएको हन्डर छ, त्यसलाई उनी थारु भाषामै गाउनेछिन् ।
पूर्व कम्लहरी सुमा रुम टू रिड नामक संस्थाको सहयोगमा निकै अगाडि बढिरहेकी हुन् । महिला दिवसको अवसरमा अमेरिकामा हुने कार्यक्रममा छानिएका विश्वमा १ सय ५० महिलामध्ये सुमा पनि एक हुन् । केहीदिनअघि एक अन्तराष्ट्रिय समुहले उनको संघर्षपूर्ण जिवनका बारेमा वृत्तचित्र पनि बनाएको थियो । जसलाई आजै न्युयोर्कमा देखाइने कान्तिपुर दैनिकले छापेको छ ।

Posted by Arghakhanch Online on 9:13 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for नेपाली चेलीको न्युयोर्कमा थारु गीत

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com