कतारमा एक प्रवासि नेपाली द्धारा मःमः बेचेर मासिक बिस हजार
News, प्रवास समाचार, विश्व समाचार 9:23 PM
पशुपति श्रेष्ठ दोहा कतार
२६ फागुन, भनिन्छ आफ्नो सिपलाईजहाँ पनि प्रयोगमा ल्याउन सकिन्छ यो विरानो मुलुकमा दिनको बाह्र
घण्टा साहुको मेलापात गरेर थकित भई आएर पनि कतारको एक कम्पनिमा एक बर्ष पहिले कतार
आएका स्याङग्जा बिनोद कुवँरले भने बिदेशमा धेरै पसिना बगाएर पैसा कमाएका छन्। उनले दिनहु
मःमः बनाएर मासिक पन्ध्र बिस हजार रुपैया आराम सँग कमाएका छन्। गत तिन चार
महिना पहिले यतिकै होटलमा बनाएको देखा सिखिले सिकेका बिनोदले बनाउदा बनाउदै अहिले
कुनै होटलमा मःमःखान जानुपर्दैन। बिहान चार बजे ड्युटिमा गई साझँ पाच बजे
कोठामा आएर उनले मः मः बनाउदै आको उनले बताए । सधै साझँमा बिनोदको कोठामा आफ्नै
कम्पनिमा लगाएत अन्य कम्पनिमा काम गर्ने नेपाली,इन्डियन,श्रीलङ्रका का
गाह्रकको ताति लाग्छ। पाँच रियलमा छ पिस मःमः उनले दिदै आएको बिनोदले बताए।
सधै ड्युटिबाट थकित शरिरले तपाइले कसरी यो काम गर्न सक्नुहुन्छ? प्रश्नमा बिनोद
भन्छन्। हामि विदेशमा आको किन हो ? भनि उल्टै प्रश्न गरे हुन त हामि करोडौ नेपाली त्यहि पैसाको
लागि लाखौ रुपैया दलाल लाई दिएर विदेश आएका छौ। जति सक्दो छिटो कमाएर स्वदेश फर्कने
चाहाना कस्को छैनर? यसैमा झापाका बिजय मः मः खान आएका थिए मैले सोधे मःमः कस्तो छ? बिजय भन्छन। मलाई मःमः असाध्यै मनपर्ने चिज हो नेपालमा गएर कहिले मः मः खानेहोला भनेर
सोच्थे तर नेपालको बराबर यहि पनि खान
पाउदा साह्रै मिठो छ । उनले भने त्यस्तै इन्डिया बिहार का प्रदिप भन्छन । यो कस्तो चिज रहेछ खै यो त म
जिन्दगिमा पहिलो पटक खाएको साह्रै मिठो हुदोरहेछ। सधै ड्युटिबाट आएर एक प्लेट खान्छु उनले भने ।
मःमः बनाउने बिनोद भन्छन् ।अब यो मरुभुमिमा धेरै बस्दिन आफ्नै स्वदेशमा गइ सानो तिनो होटल राख्छु म जस्तै धेरै यस्तो सिप भएका साथिहरु सबैले आफ्नै गाउँ घर मा गएर गर्ने हो भने नेपालमै
राम्रो कमाई हुन्छ। तर नेपालको कमाई हामिले देख्दैनौ विदेशमा पैसा जम्मा गरी एकै पटक
पठाउदा धेरै देखिने कुरा हो। हामि नेपालमा कमाएको पैसा संघालेर हेरेओ भने यहाँकमाएको पैसा बराबर हुनपुग्छ।
अब छिटै नै नेपालमा गई आफ्नै परीवारको साथमा बसि नेपालमै यो काम गर्ने
पनि उनले बताए।