Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

अनुसन्धान विभागका कर्मचारीद्वारा श्रीमतीलाई खुकुरी प्रहार

 चैत्र ९ - राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पुन्यप्रसाद निरौलाले श्रीमती रमिलालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।निरौलाले गत शुक्रबार मध्यरातमा श्रीमतीलाई खुकुरीले टाउकोमा हानेर घाइते बनाएका हुन् । घाइते रमिलाको बल्खुस्थित शिबज्योती अस्पतालको आइसीयु उपचार भइरहेको छ ।
शरीरभरी चोट लागेर बेहोस अवस्थामा रहेकी रमिलाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । निरौलाले सात वर्षे छोरोलाई समेत टाउकोमा हानी घाइते बनाएका छन् । 'के कारणले एक्कासी धारिलो हतियार प्रयोग गरे भन्नेबारे पत्ता लागेको छैन' मानव अधिकारकर्मी सरिता गौतमले भनिन्, 'यस सम्बन्धमा माइती र घर पक्षका आफन्तलाई केही थाहा छैन ।' घटनाको अनुसन्धान भइरहेको छ । निरौला हाल हनुमान ढोकामा प्रहरीको नियन्त्रणमा छन् । स्रोत :कान्तिपुर 

Posted by Arghakhanch Online on 11:19 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for अनुसन्धान विभागका कर्मचारीद्वारा श्रीमतीलाई खुकुरी प्रहार

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com