Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

अर्घाखाँची जिल्लमा एस.एल.सी परीक्षा कतै सामान्य त कतै रेष्टिकेटको लर्को

हरिप्रसाद भुसाल

अर्घाखाँची चैत ८ ,एस.एल.सी परीक्षाको दोश्रो दिन अर्घाखाँची जिल्लामा सामान्य रुपमा परीक्षा सम्पन्न भएको छ । केही परीक्षा केन्द्रहरुमा सौहाद्रपूर्ण रुपमा परीक्षा सम्पन्न भएपनि केही परीक्षा केन्द्रहरुमा बाध्यतावस केही विद्यार्थीहरु लाई निष्काशन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा आज भएको परीक्षामा बल्कोट केन्द्रबाट १ जना, छत्रगञ्ज केन्द्रबाट १ जना, हँसपुर केन्द्रबाट ४ जना, गोखुंगा केन्द्रबाट ७ जना, धारापानी केन्द्रबाट १ जना, नुवाकोट केन्द्रबाट १ जना, बाँगी केन्द्रबाट ३ जना, ज’केना केन्द्रबाट ४ जना, ठाडा केन्द्रबाट १ जना, सितापुर केन्द्रबाट १ जना, सतिनेटा केन्द्रबाट १ जना, मैदान केन्द्रबाट १ जना र पोखराथोक केन्द्रबाट १ जना गरी ४५ जना विद्यार्थी निष्काशनमा परेका हुन् । त्यस्तै जुकेना केन्द्रबाट १ जना र ठाडा केन्द्रबाट १ जना निरिक्षक पनि निष्काशनमा परेको जनाइएको छ । 

Posted by Arghakhanch Online on 7:40 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for अर्घाखाँची जिल्लमा एस.एल.सी परीक्षा कतै सामान्य त कतै रेष्टिकेटको लर्को

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com