Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

शिक्षकको डेरामा अज्ञात समुहको ढुङ्गामुडा

चैत १८- गुल्मीको वामी गाविसमा रहेको सारदामन्दिर माध्यामिक विद्यालयका शिक्षक वस्दै आएको एक घरमा अज्ञात समुहले ढुङ्गा मुढा गरेको छ । वामी गाविस वडा नम्वर ३ ढावरोडका लेकप्रसाद सापकोटाको घरमा डेरा गरी वस्दै आएका ज्ञानहर ी सापकोटाको डेरामा ढुङ्गा मुढा भएको हो । ढुङ्गा मुढावाट शिक्षक वस्दै आएको कोठाको भm्याल तथा ढोकामा क्षति पुगेको छ ।
३-४ जनाको समुहमा आएको अज्ञात समुहले ढुङ्गामुडा गरेको शिक्षक सापकोटाले वताउनुभयो । शिक्षक भर्खरै सम्पन्न एस एल सी परिक्षामा जिल्लास्तरीय अनुगमन कर्ताको रुपमा परिक्षाकेन्द्र वामीमा खटिनुभएको थियो । यसैविच सोही समुहले सोही स्थानमा रोकी राखेको लु १ च ४१६६ नम्वरको निजि जिपमा पनि तोडफोड गरेको छ । तोडफोडवाट जिपको अगाडिको सिसा फुटेको छ भने अन्य भागमा पनि क्षति पुगेको छ ।अज्ञात समुहको तोडफोडवाट जिपमा १ लाख वरावरको क्षति भएको जिप मालिक कृष्ण मुराहरी सापकोटाले जानकारी दिनुभयो । घटनाको वारेमा जानकारी पाएलगत्तै अज्ञात समुहको खोजी कार्य जारी रहेको प्रहरी चौकी वामीका प्रमुख धन वहादर थापाले जानकारी दिनुभयो ।स्रोत : गुल्मीन्युज

Posted by Arghakhanch Online on 8:40 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for शिक्षकको डेरामा अज्ञात समुहको ढुङ्गामुडा

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com