Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

सुत्केरी महिलाको यौनी सिलाए पछि ….

नेपालगन्ज, १७ फागुन । शल्यक्रिया गरेर सुत्केरी गराउने क्रममा भेरी अन्चल अस्पतालका चिकित्सकले महिलाको यौनी नै सिलाई दिएको रहस्य खुलेको छ । सुत्केरी हुन अस्पताल पुगेकी बांके शमसेरगन्ज ४ की १७ वर्षीया दीपा थारुको योनी चिकित्सकले पुरै सिलाई दिएका हुन् ।
गत पौष १९ गते बिहान भेरी अञ्चल अस्पतालका चिकित्सक कल्पना थापाले शल्यक्रिया गरी दीपालाई सुत्केरी गराएकी थिइन् । सुत्केरी अवस्थामा रहेकाले दुई महिना सम्म पनि योनी पुरै सिलाएको थाहा नपाएको दीपाका श्रीमान गणेश थारुले बताए ।
दुई महिना पछि यौनीनै सिलाइएको थाहा पाए पछि थारुले दीपालाई नजिकैको स्वास्थ्य चौकी पुराएका थिए । स्वास्थ्य चौकीले योनी खुलाउन धेरै पैसा लाग्ने बताएपछि उनी गुहार माग्न संचारमाध्यमका ढोका चाहर्न पुगेका छन् । अहिले दीपाको योनीमा घाउ समेत बढ्दै गएको छ ।
दीपाका श्रीमानले न्यायका लागि संचार माध्यम गुहारे पछि अस्पतालले आफनो लापरबाहिको घटनालाई लुकाउन बुधवार दीपा दम्पत्तीलाई अस्पताल बोलाएको थियो । थारु दम्पत्तीले लापरवाही गर्ने चिकित्सकलाई कारवाही र आफूहरुलाई क्षतिपूर्ती उपलब्ध गराउनुपर्ने राखेका छन । भेरी अन्चल अस्पतालका प्रमुख डा.नरेन्द्र रायले भुलबस त्रुटी भएको स्वीकार गरेको सौर्य दैनिकले छापेको छ ।

Posted by Arghakhanch Online on 7:30 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सुत्केरी महिलाको यौनी सिलाए पछि ….

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com