Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

बिजुलीको भाउ बढाउन बाटो खुल्यो

१८ फागुन । सर्वोच्च अदालतले बिजुलीको महसुलविरुद्ध परेको रिट खारेज गरेपछि भाउ बढाउन महसुल निर्धारण आयोगलाई बाटो खुलेको छ ।
सर्वोच्चले उपभोक्ता हित संरक्षण मञ्चले दर्ता गरेको रिटलाई पर्याप्त प्रमाण नभएको र निर्णयसमेत भइसहेको उल्लेख गर्दै बुधबार खारज गरेको हो । महसुल निर्धारण आयोगले २० प्रतिशतसम्म बिजुलीको भाउ बढाउन लागेपछि मञ्चले त्यसविरुद्ध मुद्धा दर्ता गरेको थियो । न्यायाशीधद्वय प्रकाश वस्ती र तर्कराज भट्टको इजलासले रिट खारेज गरेको हो । ‘रिट नै खारेज भएको छ, अब वृद्धिको निर्णय अघि बढ्छ’ आयोग अध्यक्ष गणेश सुब्बाले भने । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

Posted by Arghakhanch Online on 7:28 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बिजुलीको भाउ बढाउन बाटो खुल्यो

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com