Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

जन्ती वस दुर्घटना हुँदा तीनको मृत्यु


११ फागुन, दाङ । दाङको लमहीमा जन्ती वोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । देउखुरीको चैलाही-३, देउपुरवाट दुलही लिएर सोही गाविसको भैसकोर्मा र्फकदै गरेको ना ३ ख १५०८ नम्वरको वस लमहीको चौराहामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको लमही प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चैलाही-३ देउपुरका १९ वषिर्य विनोद चौधरी, चैलाही-७, भैसकोर्माका २० वषिर्य शिवनारायण चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । अन्य एकजनाको भने नाम र ठेगाना भने खुल्न सकेको छैन्। दुर्घटनामा दुलाह र दुलही भने सकुसल रहेका छन्।  दुर्घटनामापरि घाइते हुनेहरुमा चैलाही-७ भैसकोर्माका दोरण चौधरी, भैसकोर्माकै २१ वषिर्य सोमराज चौधरी, बाँके तिरीयाँ-४ का ३१ वषिर्य सत्रधन कुमाल, चैलाही-३ देउपुरका १४ वषिर्य सुमती चौधरी, चैलाही-७ भैसकोर्माका १६ वषिर्य समिर चौधरी, चैलाही-३ देउपुरका १८ वषिर्य सनजय चौधरी, भैसकोर्माका २५ वषिर्य दिनेश चौधरी घाईते भएका छन्।
क्षमता भन्दा वढी यात्रु वोकेको र बसको गति तिव्र भएकाले सन्तुलन गुमाई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय लमहीका प्रमुख वेदप्रकास जोशीले जानकारी दिनु भयो ।

Posted by Arghakhanch Online on 6:23 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for जन्ती वस दुर्घटना हुँदा तीनको मृत्यु

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com