Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

नेपाली सेनाबाट पृतनापतिहरुको भेला आहृवान I


काठमान्डौ, फागुन ११,

 मुख्यालयले अघि सारेको समायोजन प्रस्तावको प्रतिपक्षी दलहरुबाट विरोध भइरहेका बेला नेपाली सेनाले पृतनापतिहरुको भेला डाकेको छ ।
महृयाहृन १२ बजेपछि भद्रकालीस्थित जंगीअड्डामा हुने भेलामा नेपाली सेनाका पाँचवटै विकास क्षेत्रमा रहेका पृतनापतिहरुको सहभागिता रहने छ । दुईदिने भेला शुक्रबार सकिने छ । भेलाको सुरुआतमा पाँचवटै पृतनापतिहरुले आफू मातहतका युनिटहरुले गरेका विकास निर्माण तथा दैवी प्रकोप नियन्त्रणमा पुर्‍याएको सहयोगका सम्बन्धमा रिपोर्टिङ गर्ने मुख्यालयले जनाएको छ ।
यस्तै भेलामा जंगी अड्डाले अघि सारेको समायोजन प्रस्ताव र त्यसबारे भइरहेका सार्वजनिक टिप्पणीहरुका विषयमा पनि विचार विमर्श हुने मुख्यालय स्रोतले बतायो । विपक्षी काँग्रेस र एमालेले सेनाले माओवादी प्रभावमा परेर समायोजन प्रस्ताव ल्याएको सेनाले समायोजन प्रस्ताव ल्याएको आरोप लगाउँदै आएका छन् ।

सेनाले रक्षामन्त्रालयको निर्देशनमा समायोजनसम्बन्धी सुझावसहितको अवधारणा गत माघ २९ मा सेना समायोजन विशेष समितिका संयोजकसमेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुझाएको थियो । नेपाली सेनाले हरेक वर्ष शिवरात्रि पर्वको केही दिनपछि पृतनापतिहरुको भेला बोलाउने गरेको छ ।

Posted by Arghakhanch Online on 10:58 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for नेपाली सेनाबाट पृतनापतिहरुको भेला आहृवान I

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com