एक यात्रु वहाक बसमा बम बिस्फोट भएको छ ।
News, राष्ट्रिय समाचार 8:01 AM
९ चैत, दाङको तुलसीपुर बसपार्कमा रोकि राखेको लु १ ख ४६८१ नम्बरको यात्रुवहाक बसमा विहीवार दिउँसो एक बम बिस्फोट भएको छ ।विष्फोटवाट बस क्षतिग्रत भएपनि कुनै मानविय क्षति भने नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बम बिष्फेाटको जिम्मा जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका जिल्ला संयोजक बारुतले लिएका छन् ।