Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

आज देखि एसएलसी परीक्षा शुरु

७ चैत, स्कुले विद्यार्थीका लागि फलामे ढोकाका रूपमा रहेको एसएलसी परीक्षा मंगलबार बिहान ८ बजेबाट सुरु भएको छ ।
पहिलो दिन विद्यार्थी अंग्रेजी विषयको परीक्षा दिंदै छन् । परीक्षामा जम्मा ५८ विषयको परीक्षा हुनेछ । यो ७९ औं एसएलसी परीक्षा हो ।
यस वर्ष एसएलसी परीक्षामा देशभरबाट पाँच लाख २८ हजार दुई सय ५७ जना विद्यार्थी सामेल छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ चार लाख ४६ हजार एक सय ६६ र एक्जाम्टेडतर्फ ८२ हजार ९१ परीक्षार्थी छन् ।
यस वर्ष एसएलसी सेन्टअप परीक्षामा अनुत्तीर्ण गर्न नपाइने नियमलाई कार्यान्वयन गरिएकाले कक्षा १० मा अध्ययन गरेका प्रायः सबै विद्यार्थी नियमिततर्फबाट परीक्षामा सामेल हुँदैछन् । यसैगरी देशभरिका ८५ वटा खुला विद्यालयबाट करिब १० हजारले परीक्षा दिने बताइएको छ ।
यस वर्ष सबैभन्दा बढी काठमाडौँ जिल्लाका ३४ हजार १४ परीक्षार्थी परीक्षा दिंदैछन् । जसमा दुईजना विदेशी मूलका परीक्षार्थी छन् । त्यस्तै सबैभन्दा कम मनाङका एक सय पाँच परीक्षार्थी छन् ।
परीक्षाका लागि देशभरि एक हजार ७४८ परीक्षाकेन्द्र कायम गरिएको छ ।

Posted by Arghakhanch Online on 8:33 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आज देखि एसएलसी परीक्षा शुरु

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com