Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

मंगलबार राति एक १३ वर्षकी बालिका सामूहिक बलात्कारको सिकार भएकी छन्


चैत ८-दाङ तुलसीपुरमा मंगलबार राति एक बालिका सामूहिक बलात्कारको सिकार भएकी छन् ।
तुलसीपुरको नयाँ बसपार्कमा ६ जना युवाको समूहले १३ वर्षकी बालिकामाथि जबर्जस्ती बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घरमा आमासँग झगडा परेर निस्किएकी ती बालिकालाई युवाहरूले बसपार्कमा रोकिराखेको ना.२.ख ५५९१ बस भित्र लगेर बलात्कार गरेका हुन् ।
इप्रका तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बलात्कारमा संलग्न युवालाई राति नै पक्राउ गरेको प्रहरीनिरीक्षक मदन थापाले जानकारी दिए । पक्राउ पर्नेमा सल्यान शंखमूल-७ का सुवास वली, सल्यान छायाक्षेत्र-९ का विकास पुन, रविन नेपाली, खलंगा-५ अम्मर श्रेष्ठ, छायाक्षेत्र-७ का मोहन विक छन् । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको छ । घटनामा संलग्न भई फरार रहेका टाइगर भनिने व्यक्तिको खोजी भइरहेको प्रहरीनिरीक्षक थापाले जानकारी दिए । बलात्कृत बालिकालाई उपचारपछि घर पठाइएको उनले बताए ।
स्रोत :ओनलाइन खबर 

Posted by Arghakhanch Online on 2:31 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for मंगलबार राति एक १३ वर्षकी बालिका सामूहिक बलात्कारको सिकार भएकी छन्

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com