Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

आगलागीमा परी २ जनाको मृत्यु,३ वटा घर जलेर नष्ट

चैत ८ - ताप्लेजुङको दोखु ४ मा रहेको धुसेनी जंगलमा लागेको आगो मंगलबार अपरान्ह दोखु २ को बस्ती तर्फ प्रवेश गर्दा डढेलोमा परी हराइरहेका एकजनाको शव फेला परेको छ। यो सँगै आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको भने ३ वटा घर जलेर नष्ट भएका छन्। 
मृत्यु हुनेमा दोखु २ का बुद्धिमाया मगर तथा उनकै श्रीमान् धनभक्त मगररहेको ताप्लेजुङ प्रहरीले जनाएको छ। आगलागीमा बेपत्ता भएका बुद्धिमायाका श्रीमान धनभक्तको शव बुधबार बिहान २ बजे फेला परको स्थानीय दिवाकर पौडेलले जानकारी दिएका छन्। प्रहरी नायव उपरीक्षक केदार ढकालका अनुसार आगलागीमा परी ८ बाख्रा समेत मरेका छन्। यो आगलागीबाट करिब १८ लाख ५४ हजार रुपियाँ बराबरको क्षति भएको पनि प्रहरी नायव उपरीक्षक ढकालले बताए। धुसेनी जंगलमा सोमबारबाट आगेको आगो नियन्त्रणमा बाहिर गई बस्तीतर्फ प्रवेश गरेको थियो।सामान बचाउन घरमा छिरेका दम्पति क्रमश धनभक्त तथा बुद्धिमायांको ज्यान गएको हो। सामान निकाल्दै गर्दा आगोको लप्काले भेटेपछि उनीहरुको जलेर मृत्यु भएको स्थानीय सौगात पौडेलले जानकारी दिए। आगोले मृतक दम्पति तथा उनकै २ भाइ छोराको घर समेत जलेर नष्ट भएको छ। 
स्रोत :नागरिक  

Posted by Arghakhanch Online on 2:35 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आगलागीमा परी २ जनाको मृत्यु,३ वटा घर जलेर नष्ट

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com