Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

एसएलसी परीक्षामा सहभागी एक परीक्षार्थीको उपचारका क्रममा मृत्यु भएको छ ।

११ चैत, रुकुम ।  एसएलसी परीक्षामा सहभागी एक परीक्षार्थीको उपचारका क्रममा मृत्यु भएको छ । झुल्खेतको परीक्षा केन्द्रबाट परीक्षामा सहभागी चुनवाङ-७ रोकाडाँडाकी १७ वषिर्या अर्दना पुनको मृत्यु भएको हो । अनिवार्य गणित विषयको परीक्षा भइरहेको बेला परीक्षाबाट निष्कासन भएकी पुन त्यसलगत्तै अचेत भएकी थिइन् ।
जिल्ला अस्पताल सल्लेमा उपचारकै क्रममा गएराति पुनको मृत्यु भएको हो । भर्ना गरेको केही समयमै पुनको अवस्थामा सुधार आएको भए पनि उनी पुनः अचेत भएको उपचारमा संलग्न जनस्वास्थ्य निरीक्षक शिवनारायण रजकले जानकारी दिनुभयो  ।
पुनको तनावकै कारण मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । मृतक पुन नेपाल राष्ट्रिय उमावि चुनवाङकी विद्यार्थी हुन् । रासस

Posted by Arghakhanch Online on 3:37 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for एसएलसी परीक्षामा सहभागी एक परीक्षार्थीको उपचारका क्रममा मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com