Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

पर्यटकीय नगरी पोखरामा वाषिर्क कतिको होला यौनव्यापार ?

३० फागुन, काठमाण्डौ । पर्यटकीय नगरी पोखरामा वाषिर्क कतिको होला यौनव्यापार ? यो धेरैको चासोको विषय बन्न सक्छ ।
पोखरामा कति होलान् यौन व्यवसायी ? कति होला दिनमा यौन व्यापारको कारोबार ? कति महंगा होलान् पोखराका यौनकर्मी ? कति कण्डम खपत होला यौनधन्दामा ? यो पनि धेरैको चासोको विषय हो ।
यहीँ चासोलाई सम्बोधन गर्ने क्रममा आजको नेपाल समाचारपत्रले पोखरामा हुने यौन व्यवसायबारे एक तथ्य प्रस्तुत गरेको छ । समाचारपत्रमा छापिएको खबर अनुसार पोखरामा दैनिक करीब १४ लाख रुपैयाँको यौन व्यापार हुन्छ ।
यौनकर्मीलाई सचेतना परामर्श दिँदै आएको एक संस्थाले गरेको अध्ययनमा आधारित भएर निकालिएको तथ्यांकले पोखरामा १ हजार १ सय १५ जना यौनकर्मी सक्रिय भएको देखाएको छ । यौनकर्मीले महिनामा औषतमा २० हजार कमाउँछन् ।
ग्राहकले तिरेको रकमको रकमको होटल तथा रेष्टुरेन्ट संचालन र आफुले आधाआधा बाँड्ने गरेको यौनकर्मी महिला बताउँछन् । उनीहरुको कमाइ दिनको औसत १३ सय हुन्छ र उनीहरुले झण्डै ७ सय पाउँछन् । यसरी हेर्दा पोखरामा यौनव्यवसायमा मासिक ४ करोड ३४ लाख र वर्षमा ५२ करोड १८ लाख रुपैयाँको कारोबार हुने गरेको छ ।
कानुनी दायरमा ल्याएर आय कर मात्र लिनेहो भने पोखरामा मात्र यौन व्यवसायबाट ७ करोड राजस्व उठ्ने देखिएको छ । अध्ययन अनुसार पोखरामा यौन व्यवसायमा १४ देखि ४० वर्षसम्मका महिला सहभागि छन् । यौनकर्मी महिलाका ३ हजार ७ सय ७१ जना नियमित पुरुष ग्राहक छन् ।

Posted by Arghakhanch Online on 8:51 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for पर्यटकीय नगरी पोखरामा वाषिर्क कतिको होला यौनव्यापार ?

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com