Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

पोखराबाट पर्यटक लिन उडेको फिस्टेल एयरको एस ३५० बिटू ९ एन हेलिकोप्टर दुर्घटना भएको छ।


चैत ११, पोखराबाट पर्यटक लिन उडेको फिस्टेल एयरको एस ३५० बिटू ९ एन हेलिकोप्टर ढोरपाटन वन्यजन्तु आरक्ष क्षेत्रमा अवतरणका क्रममा दुर्घटना भएको छ। दुर्घटनाबाट हेलिकोप्टरको पछाडिको भागको पंखामा सामान्य क्षति भए पनि सवार सबै सकुशल छन्। उद्वार तथा मर्मतका लागि पोखराबाट ईन्जिनियरसहितको टोली हेलिकप्टरमा ढोरपाटन प्रस्थान गरेको जानकारी फिस्टेल एयरले दिएको छ। 'ल्याण्ड गर्ने बेलामा पंखामा सामान्य क्षति भएको मात्रै हो', तीनकुनेस्थित फिस्टेल एयर कार्यालयका एक अधिकारीले नागरिकन्युजसँग भने-'सामान्य दुर्घटना हो। सबै सकुशल छन्।' 

Posted by Arghakhanch Online on 4:47 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for पोखराबाट पर्यटक लिन उडेको फिस्टेल एयरको एस ३५० बिटू ९ एन हेलिकोप्टर दुर्घटना भएको छ।

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com