Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

हवल्दारसँग रोमान्स गर्ने एआइजीले २० लाख तिरे

२६ फागुन,  नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक एआइजी कल्याणकुमार तिमिल्सिना २० लाख रुपैयाँ तिरेर यौनकाण्डबाट उम्किएका छन् । नेपाल प्रहरीका यी वरिष्ठ अधिकारीले आफूमाथि यौनशोषण गरेको भन्दै कनिष्ठ महिला प्रहरी हवल्दारले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका थिइन् ।
प्रधानमन्त्री कार्यालय श्रोतका अनुसार तिमिल्सिना र महिला हवल्दारबीच करीब ४ वर्षसम्म यौन सम्बन्ध रहँदै आएको थियो । सिपाही हुँदादेखि नै एआइजीले यौनसम्बन्ध राख्न थालेको र पछि उनैले हवल्दारमा बढुवा गराइदिएको प्रहरी प्रधान कार्यालय श्रोतले बताएको आजको नयाँपत्रिका दैनिकले छापेको छ ।
नाम गोप्य राखिएकी ती महिला हवल्दार अहिले प्रहरी प्रधान कार्यालयमा कार्यरत छिन् । उनी र एआइजीबीचको सम्बन्ध पछिल्लो समयमा बिगि्रएको थियो र उनले एआइजीले आफुबाट फाइदा उठाएको भन्दै गएको भदौमा प्रधानमन्त्री कार्यालयमा उजुरी दिएकी थिइन् ।
सरकार र प्रहरीका उच्च अधिकारीले मिलापत्र गर्न ती महिलालाई दबाब दिएपछि उनले ५० लाख माग गरेकी थिइन् । तर २० लाखमा कुरो मिलेको हो । एआइजी तिमिल्सिनाले भने आफुमाथिको आरोप अस्विकार गरेका छन् ।

Posted by Arghakhanch Online on 9:33 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for हवल्दारसँग रोमान्स गर्ने एआइजीले २० लाख तिरे

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com