Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

अनियमितता आरोपमा बैंक प्रबन्धक पक्राउ

 चैत्र १२ रकम नभएको खाताबाट गुड फर पेमेन्टचेकजारी गरेको अभियोगमा एभरेस्ट बैंकको सिमरा शाखा प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ ।खातावाहकको मिलेमतोमा अनियमितता गर्न खोजेका शाखा प्रबन्धक मनोज चिमोरिया पक्राउपरेका हुन् । बैंकले प्रबन्धक चिमोरियालाई निलम्बन गरी छानबिनका लागि प्रहरीमा उजुरी दिएको छ ।
उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जितपुरको जयमाँ दुर्गा स्क्रयाप नामको फर्मको बैंकमा रहेको खातामा (००७००१०५२२००२६० नम्बर) मा रकम नभएको अवस्थामा प्रबन्धकले विभिन्न व्यक्तिलाई डेढ करोडभुक्तानीको लागि ‘गुड फर पेमेन्ट’ को चेक अर्डर दिएको फेला परेको थियो । ‘प्रारम्भिक अनुसन्धानमा कृत्रिम कारोबार देखाएको पाइयो’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने,‘खातावालको मिलेमतोमा यसो गरिएको देखिन्छ ।’दुर्गा स्क्र्यापले भुक्तानी दिन
भनेपछि विश्वासको आधारमा गुड फर पेमेन्टको चेक अर्डर गरेको चिमोरियाले बताए । एक घण्टा बित्न
नपाउदै नदिनु भनेकाले चेक च्यातेर फालिएको थियो,उनले भने, कारोबार भएको डकुमेन्ट कम्प्युटरबाट भुलवश
डिलिट नगर्दा समस्या भएको हो । उनले आफूलाई बैंकले फसाउन यसो गरेको दावी गरे ।

Posted by Arghakhanch Online on 10:20 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for अनियमितता आरोपमा बैंक प्रबन्धक पक्राउ

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com