Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

१७ वर्षीया एक छात्रा बिहीबार राति सामूहिक बलात्कारमा परेकी छन् ।

चैत्र १२ - बैतडीको पाटन परीक्षा केन्द्रमा एसएलसी परीक्षा दिइरहेकी १७ वर्षीया एक छात्रा बिहीबार राति सामूहिक बलात्कारमा परेकी छन् । परीक्षा दिन दिदीको घरमा बसेकी छात्रालाई पाटनमा व्यवसाय गरी बस्ने दुई युवकले उनी सुतेकै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । 'प्रारम्भिक अनुसन्धान र युवतीका आफन्तले दिएको किटानी जाहेरीअनुसार युवतीको सामूहिक बलात्कारको आशंका छ,' बैतडीका प्रहरी नायब उपरीक्षक विष्णुबहादुर कार्कीले भने । प्रहरीले किटानी जाहेरीका आधारमा बैतडीको पाटनका चाँदनी फोटो स्टुडियो सञ्चालक अमर अवस्थी र जगन्नाथ पुस्तक पसलका सञ्चालक सागर भट्टलाई पक्राउ गरेको छ ।स्रोत :कान्तिपुर 

Posted by Arghakhanch Online on 9:56 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for १७ वर्षीया एक छात्रा बिहीबार राति सामूहिक बलात्कारमा परेकी छन् ।

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com