Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

Ajako Rashifal, 5 March 2012

---आजको राशि-फल---
सोमबार, २०६८ फाल्गुन २२
05-MAR-2012,MON

मेष (चू चे चो ला ली लु ले लो अ)
शरीर केहि आलश्य हुनसक्छ। अहिलेसम्म गरेका कामबाट सन्तोष मान्ने ठाउँ देखिन्छ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
समाजको नेतृत्व बहन गर्नुपर्ने बेला छ। बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला।

मिथुन (का कि कु घ ङ छ के को हा)
आजको दिन सामान्य नै छ। पुरानो कामको स्मरण हुने दिन छ।आमदानीमा कमी आउने छैन।

कर्कट (ही हु हे हो डा डि डु डे डो)
पेट र नशा सम्बन्धी रोग देखिन सक्छ। आखाँको समस्या पनि आउन सक्छ।ब्यापार ब्यबसय मध्यम रहनेछ।

सिंह (मा मि मू मे मो टा टी टु टे)
शुभ कुराको संकेत मिल्नेछ। नयाँ कामको हौसला मिल्नेछ। उत्साहपूर्वक काम गर्नुहोला।

कन्या (टो प पी पु ष ण ठ पे मो)
विभिन्न समस्याहरुले झेल्ने समय छ। समस्याबाट मुक्त भएर बस्न कठिन हुनेछ। समस्यादेखि नभाग्नु होला।

तुला (र री रु रे रो ता ती तू ते)
आफूले प्राप्त गरेको ज्ञान अरलाई बाँढ्ने बेला यही हो। इष्टमित्रले पनि तपाईको प्रशंसा गर्नेछन्। धैर्यता लिनुहोला।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
यात्राको समय छ। आफन्तबाट आत्मबल बढाउने खालको सल्लाह प्राप्त होला। पढाई लेखाई सामान्य छ।

धनु (य यो भा भी भू ध फा ढ भे)
आजको दिन पनि नराम्रो छैन। खाद्यान्नका परिकार तथा मेवा मिष्ठान्न मिल्ने समय छ।

मकर (जो जा जी खी खू खे खो गा गी)
यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न। कुनै वस्तुको किनमेल गर्दा महँगोमा परिएला विचार गर्नु होला।

कुम्भ (गू गे गो सा सी सु से सो द)
खर्च अलि वृद्धि हुने समय छ।अघिपछिको तुलनामा यसपटक भोजभतेर खानपिन जता कार्यमा सहभागी हुनुपर्ला।

मीन (दि दू थ भ ञ दे दो चा ची)
सामान्य कुरामा पनि विवाद उत्पन्न हुन सक्छ। सामान्य विवादले ठूलो रुप लेला तर पनि तपाई विजय हुनेछ। नआत्तिएर निर्वाह गर्नुहोला।

आजको राशि-फलले जे-जस्तो भने पनि म यहाँहरुको दिन सुखमय ,शान्ती अनी सफलता पुर्वक बितोस भन्ने कामना गर्दछु।

Posted by Arghakhanch Online on 8:07 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for Ajako Rashifal, 5 March 2012

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

ताजा समाचार>>>

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com