Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

हेलिकोप्टर दुर्घटनामा १२ टर्कीका सैनिकको मृत्यु

चैत ४- अफगानिस्तानको राजधानी काबुलमा भएको होलिकोप्टर दुर्घटनामा १२ जना टर्कीका सैनिक मारिएको टर्कीका सैनिकले पुष्टि गरेका छन् । 
सैनिकद्वारा प्रकाशित विज्ञप्तिमा उक्त हेलिकोप्टर टर्कीका सशस्त्रबलसँग सम्बन्धित भएको र नेटोसँग आवद्ध अन्तर्राष्ट्रिय सुरक्षा बलका लागि ती सैनिक पठाउन लागिएको जनाइएको छ ।
सैनिकका अनुसार उक्त दुर्घटना स्थानीय समयानुसार १०.२५ बजे बिहान भएको थियो । अफगानिस्तानमा युद्धरत टर्कीका सेनाहरू उच्च सङ्ख्या मृत्यु भएको पनि समाचारमा उल्लेख छ ।
अफगानिस्तानमा हाल एक हजार ८०० सैनिक अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलमा रहेको जनाइएको छ । सुरुमा प्राप्त समाचार अनुसार  मृत्यु हुनेमा  एक महिला ,दुई बालबालिका र आठ टर्कीकै नागरिक रहेको जनाइएको थियो ।  

Posted by Arghakhanch Online on 9:28 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for हेलिकोप्टर दुर्घटनामा १२ टर्कीका सैनिकको मृत्यु

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

ताजा समाचार>>>

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com