Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सा र मिलान भिड्ने



४ चैत, युरोपको प्रतिष्ठित फुटबल प्रयोगिता च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्पेनको बार्सिलोना र इटालीको एसी मिलान भिड्ने भएका छन् ।
गएराति सार्वजनिक गरिएको ‘ड्र’मा डिफेण्डिङ च्याम्पियन स्पेनिस जाइन्ट बार्सिलोनाले सात पटकको विजेता इटालियन क्लब एसिमिलान प्रतिद्धन्द्धी पाएको हो ।
बार्सिलोनाले पछिल्लो ६ सिजनमा तीन पटक उपाधि जितेको छ भने एसीमिलान अहिलेसम्म सात पटकको विजेता हो ।
बार्सिलोना र एसीमिलान यसै सिजनको समूह चरणमा नै भिडेका थिए । समूह चरणमा भएको पहिलो भेटमा २-२ गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो भेटमा ३-२ को जित निकालेको थियो । रियल मडि्रडले तुलनात्मक रुपमा कमजोर एपोइए एफसी प्रतिस्पर्धी पाएको छ भने इङ्ग्लिस क्लब चेल्सीले बेनफिकासँग खेल्नेछ ।
यस्तै पूर्व विजेता जर्मन क्लब बायन म्युनिखले फ्रान्सेली क्लब मार्सेली प्रतिस्पर्धी पाएको छ ।

Posted by Arghakhanch Online on 8:48 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सा र मिलान भिड्ने

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

ताजा समाचार>>>

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com